सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

भारतको आन्ध्र प्रदेशमा चक्रवातबाट दुई जनाको मृत्यु, ३१२ घरमा क्षति

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आएको शक्तिशाली ‘मुरासु’ चक्रवातका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार चक्रवातले ३१२ घर,…

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा आत्मघाती आक्रमणकारीसहित दुई आतङ्ककारी मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार लाक्की मारवत…

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का लागेको केही…

इजरायलको निर्वाचनमा धाँधली नभएको आयोगको निष्कर्ष

इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा कुनै धाँधली नभएको जनाएको छ । आयोगको यो निष्कर्षले निर्वाचन परिणामलाई अमान्य वा शङ्कास्पद देखाउने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रयासलाई…

चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती बढाउने

विश्वकै ठूलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र…

निर्वाचन धाँधलीको आरोप अस्वीकार

इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन…

रोहिङ्ग्या नरसंहार मुद्दामा नोभेम्बर १९ मा फैसला आउने

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले म्यान्मामा रोहिङ्ग्या मुस्लिममाथि भएको दमन नरसंहार हो वा होइन भन्ने विषयमा नोभेम्बर १९ मा ऐतिहासिक फैसला सुनाउने भएको…

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको…

पश्चिमसँग सहकार्य गर्न रुस तयार, द्वन्द्व भए सामना गर्ने चेतावनी

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले रुसप्रतिको शत्रुतापूर्ण व्यवहार त्यागे सहकार्य गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ । यद्यपि, युरोपले द्वन्द्व सुरु गरे त्यसको सामना…

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

ग्रिनल्याण्डको संसद्ले अमेरिका र डेनमार्कसँग भएको सुरक्षा सम्झौता अनुमोदन गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्रस्थित यस टापुमा सुरक्षा सहकार्य विस्तार गर्ने र अमेरिकी सैन्य…