सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ…

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

जोर्डनको ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणमा नौ जनाको मृत्यु र २५ जना घाइते भएपछि सुरक्षा अधिकारीहरूले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेका छन् ।…

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् । परीक्षणबाट खोपको सुरक्षा…

इयुमा साना पार्सलमा दुई युरो शुल्क

युरोपेली युनियन (इयु) ले नोभेम्बर १ देखि सङ्घबाहिरबाट आउने पार्सलमा दुई युरो ह्यान्डलिङ शुल्क लगाउने भएको छ । यो शुल्क यसअघि १५० युरोभन्दा कम मूल्यका साना…

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ । सन्…

अमेरिका–क्यानाडा व्यापार विवाद चाँडै सुल्झिने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गर्नुभएको छ । अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट…

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही, ९ कात्तिकः उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ हरिवन नगरपालिका–४, सासापुरका…

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किनुभएको छ । उहाँको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा…

क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी…

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ…