गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
- स्थान
- गण्डकी प्रदेश
- समय
- २०८३ कात्तिक २३
दमौली (तनहुँ), २३ कात्तिक: तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि…
थप पढ्नुहोस्



