खुल्यो पोखरा–बागलुङ सडक
- स्थान
- गण्डकी प्रदेश
- समय
- २०८३ कात्तिक २३
गण्डकी, २३ कात्तिकः कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो…
थप पढ्नुहोस्धेरै खोजिएका
गण्डकी, २३ कात्तिकः कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ । पहिरो…
थप पढ्नुहोस्कास्की, २३ कात्तिकः सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ…
थप पढ्नुहोस्दमौली (तनहुँ), २३ कात्तिकः गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास…
थप पढ्नुहोस्म्याग्दी, २३ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ । बरङ्जामा बसोबास…
थप पढ्नुहोस्पोखरा, २३ कात्तिकः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५…
थप पढ्नुहोस्गण्डकी, २३ कात्तिक : कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ । आइतबार खसेको…
थप पढ्नुहोस्लमजुङ, २३ कात्तिक : बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार नजिकिँदै गर्दा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा…
थप पढ्नुहोस्म्याग्दी, २३ कात्तिकः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन् । गत…
थप पढ्नुहोस्अर्घाखाँची, २३ कात्तिक : नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित…
थप पढ्नुहोस्म्याग्दी, २३ कात्तिक: म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ…
थप पढ्नुहोस्