सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

लुम्बिनी प्रदेश

ताजा

नारदमणि थुलुङ र तारिणीप्रसादबाहेकका गुमनाम रेडियो हस्ती : पद्‌म शमशेर र विष्णुबहादुर मानन्धर

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १६

नेपालमा रेडियोको इतिहास पढाउनेले लिने नाम हो तारिणीप्रसाद कोइराला । राणाविरुद्धको क्रान्तिको समयमा २००७ सालमा विराटनगरमा रेडियोमा आवाज दिएका अगुवा भएकाले कोइरालाको…

थप पढ्नुहोस्

देवदहमा तीन महिने कथिन चीवर दान

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १६

रूपन्देही, १६ कात्तिकः रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको…

थप पढ्नुहोस्

राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १६

तुलसीपुर (दाङ), १६ कात्तिकः लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा…

थप पढ्नुहोस्

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १६

काठमाडौँ, १६ कात्तिकः ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय…

थप पढ्नुहोस्

खैरो हिरोइनसहित दुई जना पक्राउ

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १५

भक्तपुर, १५ कात्तिकः जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट…

थप पढ्नुहोस्

चेम्बरद्वारा गोवा सम्मेलनमा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १५

काठमाडौँ, १५ कात्तिकः नेपाल चेम्बर अफ कमर्सले ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव गरेको छ । भारतको गोवामा…

थप पढ्नुहोस्

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १५

पाल्पा, १५ कात्तिकः राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो ।…

थप पढ्नुहोस्

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १५

वालिङ (स्याङ्जा), १५ कात्तिकः स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग…

थप पढ्नुहोस्

किन महिलामाथि हुने हिंसा अझै रोकिएको छैन ?

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १५

​२१औँ शताब्दीको यो नवीन युगमा के महिलाहरू पूर्णरूपमा सुरक्षित छन् ? के उनीहरू मानसिकरूपमा सबल, पारिवारिक छत्रछायाँमा खुसी र पूर्ण स्वाभिमानी हुन…

थप पढ्नुहोस्

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

स्थान
मधेश प्रदेश
समय
२०८३ कात्तिक १५

तुलसीपुर (दाङ), १५ कात्तिकः दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा…

थप पढ्नुहोस्