युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का
कर्णाली, १९ कात्तिकः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन’ विपद् न्यूनीकरणको आधार बन्नुपर्ने बताउनुभएको छ ।…





