सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

RSS

ताजा

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, १९ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताउनुभएको छ । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी…

प्रधानमन्त्री शाहसँग भारतका विदेश सचिव मिश्रीले भेट गर्नुहुँदै

काठमाडौँ, १९ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा…

गगन थापामाथि अमरेश सिंहको कटाक्ष: फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको ?

सर्लाही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्। कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड…

सर्लाही

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर, १८ कात्तिकः नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा अघि बढ्न आग्रह गरेको…

बागमती प्रदेश

‘प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस्’

काठमाडौँ, १८ कात्तिकः गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज डा केसीलाई…

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १८ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक…

बागमती प्रदेश

ऐन कार्यान्वयनको परीक्षण गर्ने संसदीय अभ्यास संस्थागत हुँदै

काठमाडौँ, १८ कात्तिकः नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन…

बजेट सम्बन्धमा छलफल गर्न कांग्रेस तयार

सुदूरपश्चिम, १८ कात्तिकः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले बजेटका सम्बन्धमा छलफल गर्न तयार भएको जनाएको छ । उक्त दलले मन्त्रिपरिषद्बाट अत्यावश्यक तथा अनिवार्य दायित्वका कार्यक्रम…

सुदूरपश्चिम प्रदेश

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ, १८ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।…

नेपाल संवत् ११४७ मूल समारोह समिति गठन

काठमाडौँ, १८ कात्तिकः नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार समुदायका अगुवा सुगतरत्न कंसाकारको अध्यक्षतामा १०७ सदस्यीय राष्ट्रिय मूल समारोह समिति गठन गरिएको छ…

बागमती प्रदेश