सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट

स्थान
मधेश प्रदेश
समय
२०८३ कात्तिक १८

वीरगन्ज (पर्सा), १८ कात्तिकः प्रहरीले रु सात लाख बराबरका पटाका, अतिशबाजी तथा ‘वेटक’ पदार्थ नष्ट गरेको छ । आज जिल्ला प्रहरी कार्यालय…

थप पढ्नुहोस्

खोलामा कार खस्दा एक जनाको मृत्यु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

नारायणगढ (चितवन), १८ कात्तिकः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो झरनाबाट…

थप पढ्नुहोस्

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

समय
२०८३ कात्तिक १८

गोरखा, १८ कात्तिकः उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको…

थप पढ्नुहोस्

भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

नारायणगढ (चितवन), १८ कात्तिकः ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी…

थप पढ्नुहोस्

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १८

कर्णाली, १८ कात्तिकः जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित…

थप पढ्नुहोस्

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १८

काठमाडौँ, १८ कात्तिकः यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

थप पढ्नुहोस्

बाघको आक्रमणबाट महतोको मृत्यु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

नारायणगढ (चितवन), १८ कात्तिकः बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी…

थप पढ्नुहोस्

एघार जना फरार प्रतिवादी पक्राउ

स्थान
मधेश प्रदेश
समय
२०८३ कात्तिक १८

वीरगञ्ज (पर्सा), १८ कात्तिकः प्रहरीले एघार जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत…

थप पढ्नुहोस्

सर्लाही मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

स्थान
सर्लाही
समय
२०८३ कात्तिक १८

सर्लाही। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान…

थप पढ्नुहोस्

गोसाइँकुण्ड र लाङटाङमा पर्यटकको चहलपहल बढ्दो

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

रसुवा, १८ कात्तिकः भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल…

थप पढ्नुहोस्