सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल…

थप पढ्नुहोस्

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ । उपत्यका…

थप पढ्नुहोस्

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

राँझा (बाँके), १९ कात्तिकः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका…

थप पढ्नुहोस्

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

काभ्रेपलाञ्चोक, १९ कात्तिकः गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ । काभ्रेपलाञ्चोक विपद् जोखिम…

थप पढ्नुहोस्

माईखोलाको बगरमा बदामखेती

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १९

झापा, १९ कात्तिकः सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर…

थप पढ्नुहोस्

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

स्थान
सुदूरपश्चिम प्रदेश
समय
२०८३ कात्तिक १९

बैतडी, १९ कात्तिकः बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका…

थप पढ्नुहोस्

फरार प्रतिवादी पक्राउ

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

काठमाडौँ, १८ कात्तिकः बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका…

थप पढ्नुहोस्

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १८

ललितपुर, १८ कात्तिकः नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक संस्थाको स्वायत्तता कायम राख्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताका आधारमा…

थप पढ्नुहोस्

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १८

भद्रपुर (झापा), १८ कात्तिकः झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी…

थप पढ्नुहोस्

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १८

काठमाडौँ, १८ कात्तिकः पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ ।…

थप पढ्नुहोस्