भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा
- स्थान
- बागमती प्रदेश
- समय
- २०८३ कात्तिक १७
काठमाडौँ, १७ कात्तिकः नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुग्नुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउनुभएको हो…
थप पढ्नुहोस्धेरै खोजिएका
काठमाडौँ, १७ कात्तिकः नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुग्नुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउनुभएको हो…
थप पढ्नुहोस्ख्वप (भक्तपुर), १७ कात्तिक : मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा…
थप पढ्नुहोस्बनेपा (काभ्रे) १७ कात्तिक : आजकाल पात्लेखेतका शिवहरि भुजेललाई परदेशी भूमिभन्दा आफ्नै गाउँ प्यारो लाग्न थालेको छ । पात्लेखेत गाँउ धुलिखेल नगरपालिका–११…
थप पढ्नुहोस्काठमाडौँ, १७ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ…
थप पढ्नुहोस्काठमाडौँ, १७ कात्तिकः काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य…
थप पढ्नुहोस्काठमाडौँ, १७ कात्तिक (रासस): खाना पकाउने एलपी ग्यास ज्वलनशील हाइड्रोकार्बनको मिश्रण हो । यो ग्यासको रूपमा रङ्गहीन हुन्छ । सिलिन्डरहरूमा तरल पदार्थका…
थप पढ्नुहोस्हेटौँडा, १७ कात्तिक: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताउनुभएको…
थप पढ्नुहोस्चितवन, १७ कात्तिकः बागमती प्रदेश सरकारले जिल्लाको माडी नगरपालिकास्थित बघौडा अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले आधुनिक स्वास्थ्य उपकरण…
थप पढ्नुहोस्बागमती, १७ कात्तिकः बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा…
थप पढ्नुहोस्नारायणगढ (चितवन), १७ कात्तिकः खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ…
थप पढ्नुहोस्