सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

बागमती प्रदेश

ताजा

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २४

झापा, २४ कात्तिकः मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ । भक्तपुरको प्राचीन कला…

थप पढ्नुहोस्

तालिमप्राप्त कुकुर परिचालन

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २४

चितवन, २४ कात्तिकः तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ…

थप पढ्नुहोस्

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २४

काठमाडौँ, २४ कात्तिकः प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्म जयन्ती आज विभिन्न…

थप पढ्नुहोस्

मकै र भटमासको मूल्य बृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २४

चितवन, २४ कात्तिकः विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने…

थप पढ्नुहोस्

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २४

खोटाङ, २४ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग…

थप पढ्नुहोस्

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २४

काठमाडौँ, २४ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रुपमा रहेको बताउनुभएको छ ।…

थप पढ्नुहोस्

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २४

काठमाडौँ, २४ कात्तिकः नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल…

थप पढ्नुहोस्

म्हः पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

ख्वप (भक्तपुर), २३ कात्तिकः नेपाल संवत् ११४७ को पहिलो दिन आज सोमबार भक्तपुरलगायत देशका विभित्र स्थानमा नेवार समुदायले म्हः पूजा गरी नयाँ…

थप पढ्नुहोस्

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी प्रमुख काफ्लेको निर्देशन

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

काठमाडौँ, २३ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक…

थप पढ्नुहोस्

सुँडीखोला पुल उद्घाटन

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

बनेपा (काभ्रे), २३ कात्तिकः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० र १२ जोड्ने सुँडीखोलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनमा आएको छ । पुलको सोमबार बागमती…

थप पढ्नुहोस्