सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ । काठमाडौँको गोकर्णेश्वर…

थप पढ्नुहोस्

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध…

थप पढ्नुहोस्

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । समितिको आजको…

थप पढ्नुहोस्

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिकः निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ…

थप पढ्नुहोस्

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिक: प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर,…

थप पढ्नुहोस्

‘ट्राफिकलाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

चितवन, १९ कात्तिक: भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको…

थप पढ्नुहोस्

खानी सञ्चालनमा रोक

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १९

बनेपा (काभ्रे), १९ कात्तिकः बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई…

थप पढ्नुहोस्

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ: मन्त्री गौतम

समय
२०८३ कात्तिक १९

काठमाडौँ, १९ कात्तिक: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा सहमति नभए विकल्प खोज्न सरकार तयार रहेको…

थप पढ्नुहोस्

ट्रक र मोटरसाइकल ठोक्किदा यादवद्वयको मृत्यु

स्थान
मधेश प्रदेश
समय
२०८३ कात्तिक १९

सिरहा, १९ कात्तिकः सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु…

थप पढ्नुहोस्

सुगर मिलको जग्गा संरक्षण गर्दै बढैयातालले बनायो प्रशासनिक भवन

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १९

बर्दिया, १९कात्तिकः बढैयाताल गाउँपालिकाले प्रशासनिक भवन सञ्चालनमा ल्याएको छ । उक्त भवन वर्षौँदेखि संरक्षणविहीन अवस्थामा थियो । बर्दिया सुगर मिलको जग्गा संरक्षण…

थप पढ्नुहोस्