सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक २२

नवलपुर (नवलपरासी), २२ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ…

थप पढ्नुहोस्

सर्लाहीमा भारतबाट तस्करी गरी ल्याइएको ३ सय किलो सयपत्री फूल र दुई मोटरसाइकल बरामद

स्थान
सर्लाही
समय
२०८३ कात्तिक २२

सर्लाही । सर्लाहीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ३ सय केजी सयपत्री फूलसहित दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ…

थप पढ्नुहोस्

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २२

चितवन, २२ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर…

थप पढ्नुहोस्

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २२

काठमाडौँ, २२ कात्तिकः यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा…

थप पढ्नुहोस्

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २२

जुम्ला, २२ कात्तिक: मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्…

थप पढ्नुहोस्

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २२

ललितपुर, २२ कात्तिक: रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति,…

थप पढ्नुहोस्

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २२

जुम्ला, २२ कात्तिक: रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

थप पढ्नुहोस्

बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २२

कर्णाली, २२ कात्तिकः सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।…

थप पढ्नुहोस्

कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २१

कर्णाली, २१ कात्तिकः कर्णाली प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत, वीरेन्द्रनगरमा…

थप पढ्नुहोस्

पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक २१

गण्डकी, २१ कात्तिक : पोखराको लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘अपरेसन…

थप पढ्नुहोस्