सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

मोटरसाइकलको पेट्रोल ट्याङ्कीमै तस्करीको जुक्ति, १२९ बोतल कोरेक्ससहित बाइक बरामद

स्थान
सर्लाही
समय
२०८३ कात्तिक २१

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ। प्रहरीले १०० एमएलका १२९ बोतल कोरेक्ससहित…

थप पढ्नुहोस्

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

समय
२०८३ कात्तिक २१

काठमाडौँ, २१ कात्तिकः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको…

थप पढ्नुहोस्

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २१

काठमाडौँ, २१ कात्तिक: ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले…

थप पढ्नुहोस्

विपी राजमार्गः जाइकाले सुरु गर्यो पुनःनिर्माण

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २१

काभ्रेपलाञ्चोक, २१ कात्तिकः प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ ।…

थप पढ्नुहोस्

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २१

काठमाडौँ, २१ कात्तिकः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका…

थप पढ्नुहोस्

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

रसुवा, २० कात्तिकः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड…

थप पढ्नुहोस्

बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

ललितपुर, २० कात्तिकः नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन…

थप पढ्नुहोस्

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २०

भद्रपुर (झापा), २० कात्तिकः सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य…

थप पढ्नुहोस्

गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

समय
२०८३ कात्तिक २०

काठमाडौँ, २० कात्तिक: सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते हुनुभएको छ । आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा…

थप पढ्नुहोस्

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

काठमाडौँ, २० कात्तिक: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित…

थप पढ्नुहोस्