सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

चितवन, २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न…

थप पढ्नुहोस्

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

बनेपा (काभ्रे), २० कात्तिकः बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले…

थप पढ्नुहोस्

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

काठमाडौँ, २० कात्तिकः नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी…

थप पढ्नुहोस्

प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २०

नारायणगढ (चितवन), २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका…

थप पढ्नुहोस्

मलंगवामा चोरीपछि दुई मोटरसाइकलमा आगजनी, स्थानीय त्रसित

स्थान
सर्लाही
समय
२०८३ कात्तिक २०

सर्लाही, २० कात्तिक । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित कौशल मधुकरको घरमा गएराति चोरीको आशंका गरिएको घटनामा घरभित्र राखिएका दुईवटा मोटरसाइकलमा समेत आगजनी…

थप पढ्नुहोस्

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक २०

गुल्मी, २० कात्तिकः कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक…

थप पढ्नुहोस्

प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

समय
२०८३ कात्तिक २०

काठमाडौँ, २० कात्तिकः नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन…

थप पढ्नुहोस्

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २०

काठमाडौँ, २० कात्तिकः हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान…

थप पढ्नुहोस्

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक २०

म्याग्दी, २० कात्तिक : कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी…

थप पढ्नुहोस्

सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

स्थान
मधेश प्रदेश
समय
२०८३ कात्तिक २०

वीरगन्ज (पर्सा), १९ कात्तिकः पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । इलाका…

थप पढ्नुहोस्