सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

लाइभ

लाइभ अपडेट

प्रकाशित हुनेबित्तिकै हरेक नयाँ समाचार, घटना र सार्वजनिक सूचना। आफैं अद्यावधिक हुन्छ।

  1. विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

    ख्वप (भक्तपुर), २६ कात्तिकः विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका…

  2. भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

    राँझा (बाँके), २५ कात्तिकः रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम…

  3. जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी

    अन्ताल्या (टर्किए), २५ कात्तिकः नेपालले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (एलआइएफइ–एआर) सुविधाको कार्यान्वयन अघि बढाउने…

  4. बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

    दमौली (तनहुँ), २५ कात्तिकः पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् । बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना…

  5. सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

    सुनसरी, २५ कात्तिकः इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आज साँझ पूर्वबाट…

  6. भाइटीकामा दुई हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

    काठमाडौँ, २५ कात्तिकः सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका…

  7. खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

    सङ्खुवासभा, २५ कात्तिकः सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका…

  8. बर्ड फ्लूको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

    जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लू) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ । शुक्रबारदेखि…

  9. मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

    काठमाडौँ, २५ कात्तिकः दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४० आर्थिक सहयोग…

  10. बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटीका

    कपिलवस्तु, २५ कात्तिकः कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका…

  11. तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

    भद्रपुर (झापा), २५ कात्तिकः काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज…

  12. बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

    इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी…

  13. पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

    कास्की, २५ कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल…

  14. प्रदेशसभा सदस्य खातुनले लिनुभयो पद तथा गोपनीयताको शपथ

    जनकपुरधाम, २५ कात्तिकः मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त…

  15. फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

    अन्ताल्या (टर्किए), २५ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी…

  16. तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता

    थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् । रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल…

  17. सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

    धनकुटा, २५ कात्तिकः धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर…

  18. पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

    पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् । स्थानीय…

  19. बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

    म्याग्दी, २५ कात्तिकः यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको…

  20. कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो, पाँच हजारभन्दा बढीको मृत्यु

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देशमा रोगको प्रकोप गम्भीर बन्दै गएको देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म…

  21. पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

    ख्वप (भक्तपुर), २५ कात्तिकः विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।…

  22. जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा

    जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, यसबाट विशेषगरी महिला…

  23. बालगोपालेश्वरको भाइटीका प्रभावित

    काठमाडौँ, २५ कात्तिकः अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात…

  24. रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ

    रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टरनजिकैबाट पक्राउ गरिएको हो ।…

  25. दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

    काठमाडौँ, २५ कात्तिकः प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतबाट…

  26. रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

    यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३००…

  27. इयुको डिजिटल लतविरुद्ध नयाँ नियम

    अनलाइन प्लेटफर्मले प्रयोगकर्तालाई लामो समय अल्झाउने र अनावश्यक खर्च गराउने सुविधामाथि नियन्त्रण गर्न युरोपेली सङ्घ (इयु) ले नयाँ नियम ल्याउने भएको छ । प्रस्तावित नियमले भ्रामक विज्ञापन, अनलाइन…

  28. इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

    इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सर्नुभएको छ । द न्युयोर्क…

  29. जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

    अन्ताल्या (टर्किए) २५ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक…

  30. पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

    अन्ताल्या (टर्कीए), २५ कात्तिकः बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय…